ओमानविरुद्धको खेलमा नेपालको राम्रो शुरूवात, करणले लिए २ विकेट
नेपालखोज
२०७६ माघ २२ गते १०:३०
२२ माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपाल र ओमानबीचको खेल जारी छ । टस जितेको नेपालले अहिले फिल्डिङ गरिरहेको छ । नेपालले गतिलो सुरुवात गरेको छ । नेपाली बलर करण केसीले २ विकेट लिएका छन् ।
उनले चार ओभर बलिङ गर्दै २ विकेट लिएका छन् । चार ओभरमा करणले १ ओभर मेडन फालेका छन् । ताजा अवस्थामा ओमनले २ विकेटको क्षतिमा १९ रन बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया