शशी पौडेल सम्मानित
नेपालखोज
२०७६ माघ २६ गते ११:५३
काठमाडौं । वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पशुपालन क्षेत्रमा क्रियशील रहनु भएका उद्यमी शशी पौडेललाई सम्मान गरेका छन् ।
फोकस नेपालले आयोजना गरेको कार्यक्रममा दुग्ध उत्पादन क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको पौडेललाई कृषि उद्यमीका रुपमा सम्मान गरिएको हो ।
डलले रुपन्ेहीको करीव एक दशकदेखि लुम्विनी एग्रो एण्ड रिसर्च सेण्टर मार्फत गाई पालन गर्दै आईरहेका छन् । नेपालकै सवै भन्दा ठूलो गाई फार्ममा रुपमा रहेको उनको फार्ममा पाँचसय भन्दा बढी गाई पालन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया