आइतबार, वैशाख ७, २०८२

कोरोना : प्रिमियर लिगमा संक्रमित थपिए

नेपालखोज २०७७ वैशाख २९ गते १३:४९

काठमाडौँ । इंग्लिस प्रिमियर लिग९ईपीएल० अन्तर्गतको ब्राइटोन क्लबमा एक खेलाडीका कोराना संक्रमित देखिएका छन्। यससँगै ब्राइटोनका तीनमा खेलाडीलाई संक्रमण पुष्टि भइसकेको छ। यसअघि दुई खेलाडीलाई कोरोना पुष्टि भएको थियो।

क्लबका संक्रमित खेलाडीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा राखिने क्लबले बताएको छ। -एजेन्सी

प्रतिक्रिया