बम बिस्फोट हुँदा ६ जना घाइते
नेपालखोज
२०७७ जेठ ५ गते १५:१६
काठमाडौँ । स्वास्थ्यकर्मीमाथि लक्षित गरी सडक किनारामा बिछ्याइएको बम बिस्फोट हुँदा छ जनाको ज्यान गएको छ ।
अफगान सेनाले खोस्टका सरकारी स्वास्थ्य आयुक्तका सहयोगी र तीन जना चिकित्सक समेत ६ जना घाइते भएका जनाएको छ । सेनाले सबै घाइतेलाई तत्काल उद्धार गरी खोस्ट सिभिल हस्पिटलमा भर्ना गरिएको बताएको छ ।
पछिल्लो समय तालिबान समूहले आम नागरिक र सरकारी निकायमा कार्यरत व्यक्तिलाई लक्षित गरी आक्रमण गर्न थालेका छन् ।
सम्बन्धित
प्रतिक्रिया