आइतबार, वैशाख ७, २०८२

कोरोनाका कारण दुई दिनका शिशुको मृत्यु

नेपालखोज २०७७ जेठ ८ गते १४:२८

काठमाडौँ । दक्षिण अफ्रीकामा कोरोना भाइरसका कारण दुइ दिने बच्चाको मृत्यु भएको छ ।

दक्षिण अफ्रीकाका स्वास्थ्य मन्त्री ज्वेली एम कीज़ेले अनुसार देशमा कोरोना भाइरसका कारण पहिलोपटक एक नाबालक बच्चाको ज्यान गएको बताएका छन् ।

बच्चालाई जन्मनासाथ सास लिन समस्या भएको थियो उनलाई तुरुन्त भेन्टिलेटरमा राखिएको थियो । तर उनलाई बचाउन सकिएन स्वास्थ्य मन्त्री ज्वेलीले भनेका छन् । -एजेन्सी

प्रतिक्रिया