सोमबार, वैशाख ८, २०८२

भारतीय अर्थतन्त्रमा कोरोनाको असर, नयाँ योजना शुरु गर्न रोक

नेपालखोज २०७७ जेठ २५ गते १६:५५

नेपाल खोज डेस्क,
काठमाडौँ । कोरोनाको असर भारतको नयाँ योजनामा परको छ । भारतमा चालू वित्त वर्षमा कुनै पनि नयाँ योजना शुरु गर्न रोक लगाइएको छ ।

भारतको वित्त मन्त्रालयले वित्त वर्ष २०२०(२१ सम्मका लागि कुनै पनि नयाँ योजनाको शुरुवात गर्न रोक लगाएको हो । त्यहाँको वित्त मन्त्रालयले यो रोक स्वीकृत या मूल्यांकन श्रेणीमा लगाएको जनाएको छ ।

त्यहाँको वित्त मन्त्रालयले विभिन्न मन्त्रालय अनि विभागहरुद्वारा अगामी मार्च २०२१ सम्मका लागि स्वीकृत नयाँ योजनाहरु शुरुवात गर्न रोक लगाएको हो ।

प्रतिक्रिया