गोहीसँग सुत्न श्रीमानसँग डिभोर्स ।। रोचक कुरा ।।
पढ्नुहोस केही रोचककुराहरुः
१. पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति कयौ गुणा बढि हुने गर्दछ ।
२. पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।
३. एक महिलाले आफ्नो जीवनभरिमा ३ किलो लिपिस्टिक लगाउने गर्दछ ।
४. एकसय बर्ष भन्दा बढि बाँच्ने ५ मानिसहरुमा ४ महिला हुने गरेको छ ।
५. अस्ट्रेलियामा एक महिलाले आफ्नो श्रीमानलाई गोहीका कारण डिभोर्स दिइन् । ती महिला ओछ्यानमा गोही राखेर सुत्न मन पराउँथिन् भने पतिलाई यसबाट समस्या हुन्थ्यो । पतिले गोही र आफूबीच छान्नू भनेपछि महिलाले गोही छानिन् ।
६. दश हजारमा एक चल्ला समलिङ्गी हुन्छ । यस्ता चल्लाको देब्रे भाग भाले जस्तो अनि दाहिने भाग पोथी जस्तो हुन्छ ।
७. हज्जारौं वर्ष पहिलेदेखि नै छाताको प्रयोग हुँदै आएको पाइन्छ । प्राचीन कालमा कतिपय समाजमा छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियतको समेत पहिचान दिन्थ्यो ।
प्रतिक्रिया