सोमबार, वैशाख ८, २०८२

मंगलबार काठमाडौं उपत्यकामा थप ६२ जनामा देखियाे कोरोना

नेपालखोज २०७७ साउन २० गते १६:४२

काठमाडौं । पछिल्लो २४ घण्टा यता काठमाडाैं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५९ जना संक्रमित थपिएका छन् । याेसँगै देशभर संक्रमितकाे संख्या २१ हजार ९ पुगेकाे छ ।

प्रतिक्रिया