आइतबार, वैशाख ७, २०८२

१०१ वर्षकी सुत्केरी महिला !

नेपालखोज २०७७ साउन २१ गते ११:५३

यो घटना इटलीको हो । अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिला सुत्केरी भएकी छिन् । अनातोलियाले आफ्नो १७ औं बच्चालाई सफलतापूर्वक जन्म दिएकी छिन् ।

उनले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् । शल्यक्रिया टर्कीमा गरिएको हो । युरोपेली युीनयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको शल्यक्रिया टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलियाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । उनले यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

प्रतिक्रिया