५.६८ अंकले बढ्यो नेप्से, एक अर्ब बढीको कारोबार
नेपालखोज
२०७७ भदौ २ गते १५:५९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको तेस्रो दिन मंगलबार बढेको छ । नेप्से ५ दशमलव ६८ अंकले बढेर १ हजार ४०७ दशमलव ८९ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार एक अर्ब २३ करोड बढीको कारोबार भएको छ ।
सम्बन्धित
प्रतिक्रिया