आज काठमाडौं उपत्यकामा १८२ जना काेराेना संक्रमित थपिए
नेपालखोज
२०७७ भदौ ५ गते १९:११
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा १८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।
थपिएका मध्ये काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया