बिहीबार, वैशाख ११, २०८२

सिडीएससीमा समस्या हुँदा लगानीकर्ताको पोर्टफोलियो अप्सन नै हरायो

नेपालखोज २०७७ भदौ १८ गते १५:१६

काठमाडौं । सिडीएस एण्ड क्लियरिंगमा समस्या आउँदा मेरो शेयरमा रहेको पोर्टफोलियो हेर्ने अप्सन नै हराएको छ । सिडीएससीले प्राविधिक कारण देखाएर केहि समयका लागि यो अस्पसन बन्द गरिएको बताएको छ ।

सिडीएससीले अनलाइनमा नै सूचना प्रकाशित गर्दै माइ पोर्टफोलियोमा देखिने शेयरको अन्तिम मूल्य नदेखिने भएपछि बन्द गरेको सिडीएससीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, अन्तिम कारोबार रकम, अन्तिम दिन बन्द हुँदाको शेयर बजारमा कम्पनीको मूल्यमा पनि समस्या आएको छ ।

प्रतिक्रिया