कोभिडविरुद्ध खोपको परीक्षण गर्दै चीन
एजेन्सी । चीनले कोभिड–१९ विरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण मानवमाथि गर्न थालेको छ ।
उक्त खोप मानवमा परीक्षण गर्नका लागि चीनले बुधबार अनुमति दिएको हो । सियामेन विश्वविद्यालय तथा हङकङ विश्वविद्यालयका अनुसन्धाताका साथै बेइजिङ वान्ताइ बायोलोजिकल फार्मेसी इन्टरप्राइजले मिलेर खोप बनाएका हुन । कोभिड–१९ विरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण मानवमाथि गर्न थालेको छ ।
बुधवार चीनले उक्त खोप मानवमा परीक्षण गर्नका लागि अनुमति दिएको हो । खोपलाई सियामेन विश्वविद्यालय तथा हङकङ विश्वविद्यालयका अनुसन्धाताका साथै बेइजिङ वान्ताइ बायोलोजिकल फार्मेसी इन्टरप्राइज कोले मिलेर बनाएका हुन ।
इन्टरनेजल स्प्रेमा कमजोर बनाइएको फ्लु भाइरस हुन्छ । त्यसमा कोरोनाभाइरसको स्पाइक प्रोटीनका जेनेटिक सेग्मेन्टहरू हुन्छन् ।
उक्त खोपले कोभिड–१९ जन्माउने रोगाणुविरुद्ध शरीरको रोगप्रतिरोधक क्षमता बढाउने साइन्स यान्ड टेक्नोलोजी डेलीले बताए ।
प्रतिक्रिया