मंगलबार, वैशाख ९, २०८२

४६ जिल्लामा कहाँ कति थपिए कोरोना संक्रमित ?

नेपालखोज २०७७ भदौ २६ गते १७:०७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी काठमाडौंमा ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १०२ जना संक्रमित थपिएका छन् भने कैलालीमा ६७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

आज ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

कुन जिल्लामा कति थपिए ?

झापा- १४
मोरङ -४७
संखुवासभा -१२
सुनसरी -४४
धनुषा -२
पर्सा -३
बारा -२
महोत्तरी -२
रौतहट -६
सप्तरी – ४
सर्लाही -७
सिरहा -४२
काठमाडौं -६२०
काभ्रे -११
चितवन -७४
धादिङ -१
नुवाकोट -३
भक्तपुर – ३८
मकवानपुर -५४
रामेछाप -१
ललितपुर -३८
सिन्धुपाल्चोक -२
सिन्धुली -२
कास्की -११
गोरखा -६
तनहुँ -८
नवलपरासी पूर्व -३८
पर्वत -२
लमजुङ -६
स्याङ्जा -४
कपिलवस्तु -२८
गुल्मी -२०
दाङ – ५
नवलपरासी पूर्व -३५
पाल्पा -१२
प्यूठान -१३
बर्दिया -१
बाँके -१८
रुकुम पूर्व -११
रुपन्देही -१०२
रोल्पा -३
जुम्ला -१
सुर्खेत -२६
कञ्चनपुर -२
कैलाली -६७
डोटी -६

प्रतिक्रिया