शेयर कारोबार पुनः सुचारु ५ : १५ सम्म बजार खुल्ने
नेपालखोज
२०७७ भदौ २८ गते १४:३९
काठमाडौं । आइतवार कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा आएको समस्याका कारण रोकिएको कारोबार पुनः सुचारु भएको छ । नेप्सेले टिएमएसममा समस्या आएको भन्दै विहान ११ बजेर २५ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का राखेको थियो । २ बजेर १५ मिनेटदेखि सुचारु भएको बजार साझ ५ बजेर १५ मिनेटसम्म खुला रहनेछ ।
सम्बन्धित
प्रतिक्रिया