मुटुरोग लाग्न नदिन अपनाउनुस् यी तरिकाहरु
नेपालखोज
२०७७ असोज ६ गते ५:०३
१. चुरोट, बिंडी, सुर्ती, खैनी गुड्खा जस्ता सूर्तिजन्य पदार्थको प्रयोग नगरौँ ।
२. दैनिक ३० मिनेट छिटो छिटो हिंडने, ब्यायम गर्ने, योग गर्ने ।
३. हरियो तरकारी र फलफुल प्रशस्त खाने । नून, चिनी कम खाने ।
४. बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने ।
५. मोटो शरीर भए तौल घटाउने ।
६. पिर चिन्ता नलिने, कसैसंग नरिसाउने , उत्तेजनामा नआउने, नझर्किने ।
७. उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।
८. दैनिक ६(८ घण्टा सुत्ने ।
९. अरुलाई सहयोग गर्ने माया गर्ने । सामाजिक कार्यमा लाग्ने ।
१०. नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ९कम्तीमा बर्षको एक पटक० ।
सम्बन्धित
प्रतिक्रिया