नेपाल राष्ट्र बैंकको लागि कर्मचारी आवश्यकता (सूचना सहित)
नेपालखोज
२०७७ असोज ९ गते १३:२७
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा केही कर्मचारी माग भएको छ । नेपाल राष्ट्र बैंकले एक सुूचना प्रकाशित गरी कर्मचारी मागेको हो । उक्त बैंकमा सवारी चालकको पदमा करारका लागि कर्मचारी माग गरेको छ । करार सेवा अवधि ६ महिना रहने सूचनामा उल्लेख गरिएको छ । उक्त पदमा १० जना संख्याको माग भएको हो । सो पदको लागि फारम भर्ने दरखास्त मिति असोज २२ गते अन्तिम रहेको जनाएको छ । दरखास्त फारम भर्न अन्य जानकारीका लागि राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया