मंगलबार, वैशाख ९, २०८२

आज थप ११ सय ४७ जना कोरोना मुक्त, ६ जिल्लामा संक्रमित शून्य

नेपालखोज २०७७ असोज १० गते १७:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्मा थप ११ सय ४७ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण शून्य हुनेमा रसुवा मुस्ताङ लगायत ६ जिल्लाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया