विश्वमा २४ घण्टामा कोरोनाबाट थप ३ हजार ६९४ को मृत्यु
नेपालखोज
२०७७ असोज १४ गते ७:३४
एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या विश्वभर १० लाख नाघिसकेको छ ।
विश्वभरका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया