आइतबार, वैशाख ७, २०८२

अंग दान गर्दै अमिताभ बच्चन

नेपालखोज २०७७ असोज १४ गते १६:५५

एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चनले ट्‌विटर मार्फत अंग दान गर्ने प्रतिज्ञा गरेका छन् ।

अंग दाताको चिनारी स्वरुप उनले आफ्नो कोटको दायाँपट्टि एउटा सानो हरियो रिबन लगाएकाे तस्बिर सामाजिक सञ्जनलमा हालेका छन् ।

उक्त तस्बिर सेयर गर्दै बच्चनले लेखेका छन्, “टी ३६७५ म प्रतिज्ञा गरिएको अंग दाता हुँ । यसको प्रतीकका रुपमा मैले हरियो रिबन लगाएको छु ।”

प्रतिक्रिया