स्पर्स लघुवित्तको सेयर कारोबार रोक्का
नेपालखोज
२०७७ असोज २१ गते ११:३५
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्सलाई प्राप्ति (एक्विजिशन) गर्ने भएकोले कारोबार बन्द हुन लागेको हो ।
मंगलबार ग्लोबल आइएमईले स्पर्सलाई प्राप्ति गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर समेत भइसकेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया