रातो पहिरनमा सजिएकी नेहा कक्करको दुलही अवतार (फोटो फिचर)
नेपालखोज
२०७७ कार्तिक १० गते १७:३८

एजेन्सी । भारतीय चर्चित गायिका नेहा कक्करले अक्टोवर २४ तारिक विवाह गरेकी छिन्। उनले गायक रोहनप्रित सिंहसँग विवाह गरेकी हुन्।

शनिबार दिल्लीमा परिवार र सीमित आफन्त तथा साथीभाइको उपस्थितिमा नेहाले विवाह गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। नेहाको दुलही अवतार हेर्नुस् ।







सम्बन्धित
प्रतिक्रिया