एनसीसी बैंकको संस्थापक सेयर लिलामी बोलपत्र आज खोलिंदै
नेपालखोज
२०७७ कार्तिक १६ गते ९:३०
काठमाडौं । नेपाल इन्सुरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयर लिलामीको बोलपत्र आज खोलिने भएको छ ।
बिक्री प्रबन्धक बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा उपत्यका बाहिरबाट आवेदन दिनेको बिहान ११ः३० बजे र उपत्यकाबाट आवेदन दिनको बोलपत्र दिउसो १२ बजे खेल्ने कार्यक्रम तय भएको छ ।
नेपाल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक असोज २ गतेबाट कात्तिक ६ गतेसम्म बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर बिक्री खुला गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया