एभरेष्ट बैंकद्धारा लाभांश घोषणा
नेपालखोज
२०७७ कार्तिक २० गते २०:३४

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांस बितरण गर्ने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको १९ कार्तिक २०७७ (४ नोवेम्बर २०२०) मा सम्पन्न भएको बैठकबाट पाँच प्रतिसत नगद र पाँच प्रतिसत बोनस शेयर (कर समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया