नेपालमा ८१ प्रतिशत कोरोना संक्रमणमुक्त
नेपालखोज
२०७७ कार्तिक २२ गते १९:२५

काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार ११४ कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया