अभिनेत्री मालवी मल्होत्रालाई फेरि ज्यान मार्ने धम्की
नेपालखोज
२०७७ मंसिर ९ गते ६:५८

काठमाडौं । केहि समय पहिला बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु हमला भएको थियो । यो हमला उनकै साथी योगेश महिपाल सिंहले गरेका थिए । उनी अहिले उपचार गराइरहेकी छन् ।
उपचार गराइरहेकी अभिनेत्रीलाई फेरि ज्यान मार्ने धम्की आएको छ । उनले ज्यान मार्ने धम्की आएपछि मुम्बई पुलिससँग गुहार मागेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया