अमेरिकी नागरिकले भोलिदेखि कोरोनाको खोप लगाउन पाउने
नेपालखोज
२०७७ मंसिर २८ गते ८:००

काठमाडौं । अमेरिकी जनताले भोलि सोमबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ ।
यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया