बुधबार, वैशाख १०, २०८२

प्रभु क्यापिटलको निःशुल्क डिम्याट खाता

नेपालखोज २०७७ मंसिर २९ गते १२:०६

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको ३ वर्षे निःशुल्क डिम्याट खाता योजनालाई निरन्तरता दिने भएको छ । प्रभु क्यापिटलले उइन्टर अफरको रुपमा मंसिर २४ देखि पौष मसान्त सम्मको अवधिमा प्रभु बैंकमा खाता खेल्ने ग्रहाकले एक वर्षसम्म निःशुल्क डिम्याट खाता खोल्न सक्नेछन् ।

प्रभु बैंकमा खाता खोल्दा शाखा कार्यालय तथा अनलाईन (https://onlinedemat.prabhucapital.com/DematForm) मार्फत पनि खोल्न सकिने बैंकले जनाएको छ । यस योजना अन्र्तगत खाता खोल्न चाहने ग्रहाकहरुको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाईन सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया