खाली पेटमा लसुन सेवन गर्नुका अनेक फाइदा
नेपालखोज
२०७७ पुष ४ गते ४:००

१. ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
२. मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सकिन्छ ।
३. छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
४. लसुन खाँदा रक्तचाप स्थिर हुन्छ ।
५. यसले हाइपरटेन्सन पनि घटाउँछ ।
६.लसुनले पेनकिलरको पनि काम गर्छ ।
७.शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
८. लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
९. लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
१०. स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।
सम्बन्धित
प्रतिक्रिया