सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै
नेपालखोज
२०७७ पुष ४ गते १६:३५

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको कार्य समितिको लागि निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमा ६०५ जना मतदाता रहेकामा ५५६ मत खसेको छ । मतगणनाको कार्यक्रम केही समयपछि थालनी गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा लोकतान्त्रिक पक्षधरबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको नेतृत्वको टोली उभिएको छ भने प्रगतिशील पक्षबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनाल पक्षले उम्मेद्वारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया