बुधबार, वैशाख १०, २०८२

पूर्व गृहमन्त्री गोविन्द राज जोशीलाई कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ पुष १३ गते १८:२१

काठमाडौ । पूर्व गृहमन्त्री गोविन्द राज जोशी लाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डाक्टरले कोरोना माइल्ड रहेको र आफ्नो निवासमा आईसोलेसन बस्ने सुझावदिए पनि केहिदिन यता अक्सिजन लेभल कम भए पछि उनलाई अब्जरभेसन को लागि ह्याम्स अस्पताल हस्पिटलमा भर्ना गराइएको छ । उनीसंग नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु र सावधानी अपनाउनु हुन अस्पतालले आग्रह गरेको छ ।

प्रतिक्रिया