बुधबार, वैशाख १०, २०८२

पेश्की फछ्र्योट गर्न क्यानको आग्रह

नेपालखोज २०७७ पुष १८ गते १४:०५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना पूर्व सदस्य तथा वर्तमान सदस्यहरुलाई पेश्की फछ्र्योे गर्न आग्रह गरको छ ।

क्यानले सात दिने अल्टिमेटम दिँदै पेश्की फछ्र्योट गर्न सूचना प्रकाशित गरेको हो । क्यानले शुक्रबार निकालेको सूचना अनुसार पुस २४ गतेसम्म नक्सालमा रहेको केन्द्रिय कार्यलयमा गएर संघका पूर्व तथा वर्तमान सदस्यहरुले पेश्की फछ्योट गर्नु पर्नेछ ।

क्यानका पूर्व तथा वर्तमान सदस्यहरुले वार्षिक लेखा परीक्षण प्रतिवेदनमा लामो समयदेखि पेश्की पछ्योट नगरेको पाइएको क्यानद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया