बुधबार, वैशाख १०, २०८२

आइपीएलको आगामी सिजनमा ८ टीमलाई मात्र सहभागी गराइने

नेपालखोज २०७७ पुष १८ गते १५:१५

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ) ले ८९ औं वार्षिक साधारण सभामार्फत इन्डियन प्रिमियर लिग (आइपीएल) बारे महत्वपूर्ण निर्णय लिएको छ।

पछिल्लो निर्णयअनुसार अब २०२१ हुने आइपीएलमा ८ टीम मात्रै सहभागी हुन पाउनेछन्‌। तर, २०२२ देखि भने २ टीम थप गर्दै १० टीमलाई प्रतिष्पर्धामा उतार्ने निर्णय पनि बिसीसीआइले गरेको छ।

प्रतिक्रिया