बिहीबार, वैशाख ११, २०८२

राष्ट्र बैंकले भोलि २० अर्ब रुपैयाँको रिर्भस रिपो जारी गर्दे

नेपालखोज २०७७ पुष २२ गते १९:२९

काठमाडौं । नेपाल राष्ट्र बैकले भोलि २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गर्ने भएको छ । राष्ट्र बैककाअनुसार भोली अपरान्ह दुई बजेसम्ममा उक्त परिमाणमा रिर्भस रिपो बिक्री गर्न लागिएको हो ।

परिपक्व हुुने अवधि २८ दिन अर्थात यही माघ २२ गते तोकिएको रिर्भस रिपो खरिदका लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले सो दिन अपरान्ह दुुई बजेसम्म बोलकवोल पेस गर्नुुपर्ने छ ।

प्रतिक्रिया