बुधबार, वैशाख १०, २०८२

आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारबीच १८ बुँदे सहमति

नेपालखोज २०७७ माघ ४ गते १८:३६

काठमाडौं । आन्दोलनरत स्वास्थ्यकर्मी संघ र सरकारबीच १८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्यकर्मीले राखेका १८ वटै माग पूरा गर्न सरकार सहमत भएको नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वल शर्माले बाह्रखरीलाई जानकारी दिए । योसँगै अब सबै नागरिकको कोभिडलगायत जटिल रोगहरूको उपचार सरकारले निस्शुल्क गर्ने भएको छ ।

त्यस्तै स्वास्थ्य सेवालाई संघअन्तर्गत राख्‍न पनि सरकार तयार भएको छ । त्यसका लागि सरकारको तर्फबाट तीन सदस्यीय कार्यदल गठन गरिने भएको छ ।

प्रतिक्रिया