आलियाको बिकिनी अवतार
नेपालखोज
२०७७ माघ २५ गते १५:०८
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री आलिया भाट नौलो नाम होइन ।
उनी सामाजिक सञ्जालमा भिडियो र तस्वीर शेयर गर्दै आफ्ना प्रशंशकहरूलाई मनोरञ्जन दिईरहन्छिन् ।

आलियाले यसै सन्दर्भमा माल्दिभ्समा बिताएको समयको तस्बीरहरु सार्वननिक गरेकी छिन् ।
आज बिहान सञ्जालमा सम्प्रेषित तस्वीरहरुलाई उनका फ्यान तथा फलोअरहरूले प्रशंसा गरिरहेका छन् ।

माल्दिभ्सको समुद्री तटबाट उनले आफ्नो विकिनी अवतार सार्वजनिक गरेकी हुन्
सम्बन्धित
प्रतिक्रिया