बिहीबार, वैशाख ११, २०८२

म्यानचेस्टर सिटीको लिभरपुलमाथि जित

नेपालखोज २०७७ माघ २६ गते १०:२९

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि जित हात पारेको छ ।

आइतवार राति भएको खेलमा सिटीले लिभरपुललाई ४.१ गोल अन्तरले पराजित गरेको हो ।


सम्पूर्ण खेलमा सिटी लिभरपुलमाथि हाबी रह्यो ।

हाल लिभरपुललाई दस अंकले पछि पार्दै सिटी लिगको अग्रस्थानमा पुगेको छ ।

प्रतिक्रिया