इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्स युनाइटेड विजयी
नेपालखोज
२०७७ माघ २७ गते १२:००

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लीड्स युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा लीड्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो।
घरेलु मैदानमा लीड्सको जितमा ज्याक ह्यारिसन र प्याट्रिक बामफोर्डले एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा नै ह्यारिसनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया