बिहीबार, वैशाख ११, २०८२

मेस्सी दशककै उत्कृष्ट खेलाडी

नेपालखोज २०७७ माघ २७ गते १६:३४
MADRID, SPAIN – NOVEMBER 23: Davis Cup by Rakuten Madrid Finals 2019 at Caja Magica on November 23, 2019 in Madrid, Spain. (Photo by Silvestre Szpylma / Kosmos Tennis)

स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनलाई इन्टरनेश्नल फेडेरेसन अफ फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिक्स्ले दशकका उत्कृष्ट खेलाडी घोषणा गरेको हो। 

सन् २०१० देखि २०२० को दशकमा रियल मड्रिडलाई ४ च्याम्पियन्स लिग लगायतका विभिन्न उपाधि दिलाएका क्रिस्टियानो रोनाल्डोले यो अवार्ड जित्न अनुमान गरिएको थियो तर मेसीले उनलाई पछि पार्दै यो अवार्ड हात पारे। 

प्रतिक्रिया