बिहीबार, वैशाख ११, २०८२

राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुर भिड्दै

नेपालखोज २०७७ माघ २८ गते १०:४३

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एपीएफ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ ।

दुबै टिम जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छन् । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया