इन्दिरा गान्धीको भूमिकामा देखिँदै कंगना रनौत
नेपालखोज
२०७७ माघ २९ गते १३:०७

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत इन्दिरा गान्धीको भूमिकामा देखिँदै छिन् ।
यस अघि पनि कंगनाले अभिनत्री र राजनेतृहरुको भूमिका निर्वाह गरेकी थिइन् ।
अब आउने फिल्ममा भने कंगना इन्दिरा गान्धीको रोलमा देखिने छिन् ।
उनले राजनैतिक व्यक्तित्वहरुको बारेमा निर्वाह गरेको भूमिकालाई दर्शकले निकै रुचाएका पनि छन् ।
कंगनाको यस्ता चलचित्रहरु व्यावसायिकरुपमा पनि सफल छन् ।
त्यसैकारण कंगना एकपछि अर्को गदै यस्ता खाले चलचित्रमा देखिन रुचाउँछिन् ।
सम्बन्धित
प्रतिक्रिया