४० वर्षदेखि जिर्ण हावाबाट पानी तान्ने पम्प महाविरले ल्याए प्रयोगमा (भिडियोसहित)
नेपालखोज
२०७७ माघ २९ गते १३:५९

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्रयोगशालाले जिर्ण अवस्थामा रहेको हावाबाट पानी तान्ने पम्पलाई प्रयोगमा ल्याएको छ । त्रिभुवन विश्वविद्यालय भित्र ४० वर्ष अगाडि बनेको तर मर्मत सम्भार नभएको पानी तान्ने पम्पलाई प्रयोगमा ल्याइएको हो ।
पुनले बिहीबार सामाजिक सञ्चालमार्फत भिडियोसहित यस सम्बन्धमा जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया