मिस नेवा मकवानपुरकी प्रिया शाहीलाई प्रशंसाको ओइरो
नेपालखोज
२०७७ फागुन ३ गते १४:३७
मकवानपुर । यस वर्षको मिस नेवाः मकवानपुरको उपाधि प्रिया शाहीले पाएकी थिइन् ।

लुक्स फेसन होमले हेटौँडा मेन रोडको एक होटलमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उपाधि हात पारेकी थिइन्।

यी चाम गर्लका हट अवतार धेरै नै रुचाइएको छ । उनलाई माया गर्ने दर्शकको कमी छैन ।

मिस नेवा मकवानपुरको उपाधि जितेपछि यीनलाई प्रशंसकहरुको प्रशंसाको ओइरो लागेको छ ।

सम्बन्धित
प्रतिक्रिया