मंगलबार, वैशाख ९, २०८२

राधेश्यामको टिजर सफलता उन्मुख

नेपालखोज २०७७ फागुन ४ गते १०:४७


काठमाडौं । प्रेम दिवसमा सार्वजनिक बलिउड फिल्म राधे श्यामको टिजरले लगातार सफलताको शीखर चुमिरहेको छ ।

बाहुबलीबाट बलिउडमा जमेका दक्षिण भारतीय अभिनेता प्रभासले प्रेम दिवसको अवसर पारेर सामाजिक सञ्जालबाट आफ्नो फिल्मको टिजर सार्वजनिक गरेका थिए।


प्रभास दक्षिणमा एकदमै रुचाइएका अभिनेतामा पर्दछन् ।

यो फिल्मले निकै सफलता पाउन सक्ने बलिउडका विश्लेषकहरुको आँकलन छ ।

प्रतिक्रिया