बिहीबार, वैशाख ११, २०८२

बार्यन अर्मेनिया ३–३ को बराबरी

नेपालखोज २०७७ फागुन ४ गते १०:५६
Muenchen, DEUTSCHLAND – 15. FEBRUAR 2021: (EDITORS NOTE: NUR FUER AKTUELLE PRODUKTION AM FOLGETAG – Danach bitte auf archivierte Version zurueckgreifen!) waehrend des Spiels der 1. Bundesliga zwischen dem FC Bayern Muenchen und dem dem DSC Arminia Bielefeld in der Allianz Arena in Muenchen. (Foto: Thomas F. Starke)


काठमाडौं । बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख जर्मन र अर्मेनियासँग बराबरीको खेल खेल्यो ।

सोमबार भएको खेलमा वार्यन र अर्मेनियाँले बराबरी ३–३ को खेल खेलेको हो ।

हाल शीर्ष स्थानको बायर्नले रेलिगेसन क्षेत्रको अर्मेनियासँग ३–३ को बराबरी खेल्नु उसको खेल खस्कनु हो ।

बार्यन अघिल्लो सिजनको बुन्डेसलिगा बिजेता रहेको थियो ।

प्रतिक्रिया