ज्यानमारा मुस्कान बजारमा
नेपालखोज
२०७७ फागुन ४ गते १३:२५

काठमाडौं । पल शाह र स्वस्तिमा खड्काको ज्यानमारा मुस्कान नामक फिचर्ड म्युजिक भिडियो युटुब मार्फत बजारमा आएको छ ।

गीतमा शनि विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको छ । गीत दुर्लभ केसीले लेखेका हुन् । संगीत भने आशिष अविरलले बनाएका हुन् ।

त्यस्तै नवीन निरौलाले भिडियोको सम्पादन गरेका हुन् ।
भिडियोको निर्माता भरतबहादुर बस्नेत र लेखक दुर्लभ केसी रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया