लोभलाग्दो सुन्दरताको पर्याय बनेकी तारा सुतारिया
नेपालखोज
२०७७ फागुन ४ गते १४:३१

काठमाडौं ।भारतीय अभिनेत्री तारा सुतारिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् ।
उनको लोभलाग्दो सुन्दरताको चर्चा गरिसाध्य छैन ।

यी सुन्दरी भारतीय अभिनेत्रीका लोभलाग्दो तस्बिरले जो कोहीलाई मन्त्रमुग्ध पार्दछ । यीनले सुरुवाती चरणमा डिज्नी इन्डियाको बिग बडा बूमको साथ २०१० मा बाल कलाकारको भूमिकामा आफ्नो टेलिभिजन करियरको सूत्रपात गरेकी हुन् ।

बैंश थुप्रिएपछि भने यीनले धेरै फिल्ममा काम गरिसकेकी छिन् । स्टुडेन्ट अफ दि इयरमा यीनले निभाएको भूमिकालाई दर्शकले खुब रुचाएका थिए ।

सम्बन्धित
प्रतिक्रिया