मंगलबार, वैशाख ९, २०८२

ज्याकलिनको ट्राउजरमाथि स्वीम सुट लगाएको तस्बिर

नेपालखोज २०७७ फागुन ६ गते १०:४७


काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले ट्राउजरमाथि स्वीम सुट लगाएको तस्बिर सार्वजनिक गरेकी छिन् । सो तस्बिरमा स्वीम निकै सेक्सी देखिएकी छिन् ।

उनले साझा गरेको सो तस्बिर सामाजिक सञ्जालमा भाइरल भ्इरहेको छ । उनका प्रशंसकले यो कस्तो पोज भन्ने प्रश्न सोधिरहेका छन् ।

उक्त तस्बिरले अहिले बजार तातिरहेको छ ।

प्रतिक्रिया