राजनैतिक व्यक्तित्व जो देखिन्छिन् मोडल जस्ती
नेपालखोज
२०७७ फागुन ६ गते १३:४३

काठमाडौं । अंगूरलता डेका आसमकी एक नेत्री हुन् ।
उनी भारतीय जनता पार्टीसँग सम्बन्धन राख्छिन् ।

केहि समय पहिले भएको आसम चुनाव मा उनी पहिलो पटक संसद बनेकी थिइन् ।
चुनाव जितेपछि उनका तस्बिरहरु सोसल मिडियामा निकै रुचाइएको छ ।

एक राजनैतिक व्यक्तित्वको खासगरी बाहिरी सुन्दरताको चर्चा खासै रहादैन ।
तर, अगुंरलता डेका भने त्यसको अपवाद रहिन् । उनको सुन्दरतालाई लिएर भारतमा निकै प्रशंसा भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया