स्टिभ स्मिथ दिल्ली क्यापिटल्समा
नेपालखोज
२०७७ फागुन ६ गते १५:५२

काठमाडौं । अष्ट्रेलियाका शीर्ष क्रमका ब्याट्सम्यान स्टिभ स्मिथ १४औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।
बिहीबार चेन्नइमा भएको ‘मिनि अक्सन’मा दिल्लीले उनलाई दुई करोड २० लाख भारुमा अनुबन्ध गरेको हो ।
यसअघि, १२ करोड ५० लाख भारतीय रुपैयाँमा राजस्थानमा अनुबन्ध भएका स्मिथले सन् २०२० मा १४ खेलमा तीन अर्धशतकसहित ३११ रन जोडेका थिए ।
सम्बन्धित
प्रतिक्रिया